Section 134
खारेजी तथा बचाउ
(१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ खारेज गरिएको छ । (२) उपदफा (१) बमोजिम खारेज गरिएको ऐन बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।